NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व चतुर्थी - ४

हाम्रो मिशन

दृष्टिकोण

देशको विशिष्ट वातावरणीय र साँस्कृतिक अखण्डतालाई कायम राख्दै प्राथमिकता क्षेत्रहरूमा विदेशी तथा स्वदेशी लगानीलाई उत्प्रेरित गरेर नेपालको सामाजिक-आर्थिक रूपान्तरणलाई अगाडि बढाउने ।

मुख्य कार्य क्षेत्र

कृषि ऊर्जा पर्यटन यातायात निर्माण आईसीटी स्वास्थ्य खानी तथा खनिज शिक्षा बैंकिङ र वित्त मुख्य कार्य क्षेत्र कृषि ऊर्जा पर्यटन यातायात निर्माण आईसीटी स्वास्थ्य खानी तथा खनिज शिक्षा बैंकिङ र वित्त

लक्ष्य

स्वदेशी र विदेशी निजी लगानीलाई प्रोत्साहन, आकर्षित, सहजीकरण र दिगो बनाएर नेपालको आर्थिक विकास हासिल गर्ने ।

मुख्य मूल्यहरु

व्यावसायिकता इमानदारी सामूहिक भावना जवाफदेहिता पारदर्शिता सहकार्य नवीनता उत्कृष्टता