वि.सं:
नेपाल संवत: ११४६ पोहेलाथ्व चतुर्थी - ४
सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय सरकारी निकाय हो । बोर्डले नेपालमा लगानीमैत्री वातावरण सिर्जना, स्वदेशी तथा विदेशी लगानी परिचालन र व्यवस्थापन गरेर आर्थिक विकासलाई सहज बनाउन द्रुत गतिमा काम गर्छ ।