NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलाथ्व चतुर्थी - ४

दृष्टिकोण, लक्ष्य र मुल मूल्यहरु

दृष्टिकोण, लक्ष्य र मुल मूल्यहरु

दृष्टिकोण

देशको विशिष्ट वातावरणीय र साँस्कृतिक अखण्डतालाई कायम राख्दै प्राथमिकता क्षेत्रहरूमा विदेशी तथा स्वदेशी लगानीलाई उत्प्रेरित गरेर नेपालको सामाजिक-आर्थिक रूपान्तरणलाई अगाडि बढाउने ।

लक्ष्य

स्वदेशी र विदेशी निजी लगानीलाई प्रोत्साहन, आकर्षित, सहजीकरण र दिगो बनाएर नेपालको आर्थिक विकास हासिल गर्ने ।

मुख्य मूल्यहरु

• व्यावसायिकता

• इमानदारी

• सामूहिक भावना

• जवाफदेहिता

• पारदर्शिता

• सहकार्य

• नवीनता

• उत्कृष्टता

कार्य मुख्य क्षेत्र

कृषि

ऊर्जा

पर्यटन

यातायात

निर्माण

आईसीटी

स्वास्थ्य

खानी तथा खनिज

शिक्षा

बैंकिङ र वित्त